कटुवा पेस्तोलसहित एक जना पक्राउ
बुधबार, ०५ भदौ २०८१, १२ : ५१
काठमाडौँ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन् ।
आरोपीको साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए । कुखुराको खोरमा लुकाएर राखेको पेस्तोल बरामद गरेर ईलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण