कटुवा पेस्तोलसहित युवक पक्राउ
सोमबार, १५ साउन २०८०, १५ : १२
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित विकास टोलबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय राज कुमार तुम्बापो छन् ।
राजकुमारको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सो पेस्तोल बरामद भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण