आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पहिरोमा बेपत्ता बाबु छोरामध्ये छोराको शव भेटियो

दोलखा  । अविरल वर्षाका कारण आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा  छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झण्डै एक घण्टाको...