सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा प्रहरी नै असुरक्षित !

सुर्खेत । समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रमुख दायित्व बोकेको प्रहरी कर्णालीमा जोखिमपूर्ण अवस्थामा छन् । प्रहरी कार्यालयका धेरैजसो भवन जीर्ण छन् भने कतिपय स्थानमा प्रहरीका आफ्नै संरचनासमेत छैन ।...