काठमाडौँ । फिफा विश्वकप अन्तर्गत स्पेनविरुद्धको सेमिफाइनलमा फ्रान्सेली कप्तान किलियन एम्बापेका लागि पहिलो हाफ निराशाजनक देखियो । विश्वकै उत्कृष्ट फरवार्ड मानिएका एम्बापेलाई स्पेनिस रक्षापंक्तिले पूर्ण रूपमा ‘लकिङ’ गरेपछि उनी मैदानमा...