बुटवल । २०७७ सालमा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले पूर्व–पश्चिम राजमार्गमा पाँच वटा स्मार्ट रिफ्रेस सेन्टर निर्माण गर्ने योजना अघि बढाएका थिए । त्यसमध्ये अहिलेसम्म तीन वटामा पहिलो चरणको...