बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

यी हुन् सरुवा भएका ८ जना एआईजी, को कहाँ ? (सूचीसहित)

काठमाडाैँ । सरकारले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे हाे ।  सोहीअनुसार प्रहरी प्रधान कार्यालयले सूचना निकालेकाे छ।  सूची