बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
एआईजी सरुवा

यी हुन् सरुवा भएका ८ जना एआईजी, को कहाँ ? (सूचीसहित)

बिहीबार, १८ असार २०८३, २१ : ०३
बिहीबार, १८ असार २०८३

काठमाडाैँ । सरकारले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ८ जना एआईजीकाे सरुवा गरेकाे हाे । 

सोहीअनुसार प्रहरी प्रधान कार्यालयले सूचना निकालेकाे छ। 

राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज सरुवा गरिएको छ । डा.मनोज कुमार केसीलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल सरुवा गरिएको छ।

सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल सरुवा गरिएको छ भने सुशील सिंह राठौरलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ । 

सूची

736658818_1041309691757767_6658574606647802561_n737324784_1030726359415503_8525107772072234277_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप