झापा । पूर्वीय कला, संस्कृति र पहिचानको संरक्षणका लागि बहुजातीय सङ्ग्रहालय र नाट्य कला मन्दिर स्थापनाको लक्ष्य बोकेर झापाको ‘क्षितिज नाट्य प्रतिष्ठान’ सहयोगको याचना गर्दै सङ्घीय राजधानी पुगेको छ । ...