काठमाडौँ । बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय हुने फैसला भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको कालीमाटीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–९ घर भएका रोहण केशरी...