सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानकै कारण न्यायको अनुभूति गर्न नपाएको दलित अधिकारकर्मीको गुनासो

काठमाडौँ ।  सरोकारवाला तथा अधिकारकर्मीहरूले संविधान जारी भएकै कारण दलित समुदायले मुक्ति तथा न्यायको अनुभूति गर्न नसकेको विश्लेषण गरेका छन् ।  नेपालको संविधान २०७२ जारी भएको ८ वर्ष भएको...