बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

कपुर खानदानका एक व्यक्ति जो सेलिब्रिटी बनेनन्, ६७ वर्षको उमेरमा स्नातकको डिग्री लिएर बने चर्चित

अभिनेता शम्मी कपुर र गीता बालीका छोरा आदित्य राज कपुरको डिग्रीको निकै चर्चा छ । वास्तवमा, आदित्यले ६७ वर्षको उमेरमा ५९ प्रतिशत अंकसहित दर्शनशास्त्रमा स्नातकोत्तर गरेका छन् । आदित्य...