सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।  भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा...