शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दसैंको अग्रिम टिकट बुकिङ खोलिँदा जे देखियो, १३ फोटोमा हेर्नुहोस्

दसैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ ।  दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो...