सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारको आग्रह

काठमाडौं । आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ । यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका शिक्षकहरुलाई वार्तामा आउन सरकारले आग्रह गरेको हो ।  ...