सोमबार, १४ फागुन २०८०
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीकाे राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन् ।  दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सुविधा दिनेगरी मुख्यमन्त्री चौधरीले प्रमुख...