मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

५४ तोला सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाल मुरारका रिहा

विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोदकुमार मुरारकासहित तीन जना धरौटी रकम बुझाएर रिहा भएका छन् ।  राजस्व अनुसन्धान कार्यालय इटहरीले मंगलबार...