केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवा श्री’बाट सम्मानित
आइतबार, ०५ असोज २०७६, १९ : ०७
काठमाडौं– के. एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड संविधान दिवसको सुखद अवसरमा ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित भएका छन् ।
संविधान दिवसका दिन राष्ट्रपती विद्या देवी भण्डारी बाट उक्त विभूषणको घोषाणा भएको हो ।
मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरीने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण