सोमबार, १४ फागुन २०८०
ताजा लोकप्रिय

गोली हानी हत्या गरिएका सर्राफको अन्त्येष्टि

 बारा । गोली प्रहारबाट सोमवार दिउँसो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मंगलवार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।  पसाहा खोलमा मृतकको अन्तिम संस्कार गरिएको...