शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी अन्तर्राष्ट्रिय सभा हल उद्घाटन भएको तीन वर्षसम्म पनि अलपत्र

बुटवल । पौने एक अर्ब रुपैयाँको लागतमा लुम्बिनी क्षेत्रमा तयार भएको अन्तर्राष्ट्रिय सभा हल तीन वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सभा हल सञ्चालनको कार्यविधि बन्न नसकेकाले भौतिक संरचना तयार...