काठमाडौँ । सरकारले रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन...