राष्ट्र बैंक रिपोर्ट
६३ हजारले घट्यो श्रम स्वीकृति लिनेको सङ्ख्या, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा पनि गिरावट
बिहीबार, २६ पुस २०८०, १७ : ४६
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको अवधिमा १ लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति राष्ट्र बैङ्कले जनाएको छ । पाँच महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैङ्कले यस अवधिमा १ लाख ७३ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएको जनाएको हो ।
गत आर्थिक वर्षको यही अवधिमा २ लाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । जुन, यो वर्षको समीक्षा अवधिको तुलनामा ६३ हजारले न्यून हो ।
यस्तै, यस अवधिमा १ लाख ४ हजार ३७ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैङ्कले जनाएको छ । गत वर्षको समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख १५ हजारभन्दा धेरै थियो । यो वर्ष पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा समेत गिरावट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण