काठमाडौँ । दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औँ संस्करणमा देशलाई स्वर्ण पदक चुमाउने कराँते खेलाडी विप्लवलाल श्रेष्ठले अप्रत्यासित रुपमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । श्रेष्ठले बुधबार...