शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्यजन्य रोगबाट कसरी बच्ने ?

दूषित खाना वा पेय पदार्थको सेवनबाट हुने रोगलाई खाद्यजन्य भनिन्छ । यो रोगको सङ्क्रमण ब्याक्टेरिया, परजीवी, भाइरस, विषाक्त पदार्थ (फङ्गी, इन्टरोटोक्सिन) र खानामा हुने अन्य विषाक्त रसायनले हुने गर्छ ।...