सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब रु चार लाख ७३ हजार मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले...