बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारस्थित ललिता निवासको जग्गामा पनि शंकास्पद वस्तु भेटियो

काठमाडौं । बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा शंकास्पद वस्तु भेटिएको छ । बुधबार राती विवादित जग्गामा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । ...