बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगार पलायन होइन: सचिव पुष्कर

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने...