बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा विस्फोट, ९ जनाको मृत्यु, २९ जना घाइते

काठमाडौँ । शुक्रवार राति जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको छ । उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको बताइएको छ ।  घटनामा २९ जना घाइते भएका छन्...