आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘आन्तरिक विषयलाई अन्तर्राष्ट्रियकरण गर्दा सोचेभन्दा उल्टो परिणाम पनि निस्कन सक्छ’

शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयको बहसले यतिखेर देशलाई तरंगित पारिरहेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन...