बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा

पाल्पा । अरुलाई सिकाउँदै हिँड्ने नेता आफैँ कृषिकर्ममा लाग्न थालेपछि यहाँका बाँझा जमिन हराभरा हुन थालेका छन्। पाल्पाका नेताहरू बाँझो जग्गालाई भाडामा लिएर कृषिकर्ममा जुटेका हुन् । मुलुकको आर्थिक रुपान्तरण...