काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा अत्यधिक हिमपात भएको भन्दै पर्वतारोहण दल र पदयात्रीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै...