शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘मैले डाक्टरलाई सोधेँ– मर्नका लागि सजिलो उपाय के छ ?’

विराटनगर । जब दसैँ आउँछ, कमल पौडेल आफ्नो कहालीलाग्दो विगतमा फर्किन्छन् । उनका लागि चाडपर्वको उल्लासभन्दा जीवन र मृत्युको दोसाँधमा गुज्रिएका पल धेरै छन् ।  आज उनी क्यान्सर जितेका एक योद्धामात्र...