बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र सयस्थित पृथ्वीराजमार्गमा आज साँझ विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ गइरहेको बा प्र ०१–००२ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित...