मङ्गलबार, ११ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनको आवश्यकता छैन : भट्ट

काठमाडौँ । नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले  गठबन्धनको आवश्यकता नभएको बताएका हुन्...