काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको भरपर्दो मित्र भएको बताएका छन् । अटवा–क्यानडा नेपाल फोरम फर रिसर्चको आयोजनामा क्यानडामा आयोजित ‘चौथो अटवा रिसर्च कन्फरेन्स’मा राजदूत पौड्यालले क्यानडाले...