बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन् ।  उनले तीनवटा बिरुवाबाट कौसीमा...