डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रस्ट पारेका छन् । बाहिर हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी छ। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला...