मन्त्री साउदलाई भारतीय विदेश मन्त्रीले दिए बधाई
आइतबार, ०३ वैशाख २०८०, २० : २२
काठमाडौँ । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदलाई भारतका विदेश मन्त्री एस.जयशंकरले शुभकामना तथा बधाई दिएका छन् ।
कांग्रेसका नेता साउद आइतबार पराष्ट्रमन्त्रीमा नियुक्त भई पदभार समेत ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि भारतीय विदेश मन्त्री जयशंकरले बधाई दिएका हुन् । उनले दुई देशको बहुआयामिक साझेदारीलाई बलियो बनाउन मिलेर काम गर्न तत्पर्य रहेको बताएका छन् ।
मन्त्री साउदलाई आजै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भेटेर बधाई तथा शुभकामना दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण