आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको संकल्प यात्रा : 'लङमार्च'को मूल सन्देश के हो ?

काठमाडौँ । संसदको दोस्रो ठुलो दल नेकपा एमालेले पश्चिम नेपालको बैतडी जिल्लास्थित झुलाघाटबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार पाँचथरको चिवाभन्ज्याङ (१८७९ किलोमिटर) पुरा गरेर औपचारिक रूपमा समापन भएको छ...