शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आजियाटाले वेभसाइटबाट हटायो ‘एनसेल’

काठमाडौं । मलेसियन टेलिकम्यूनिकेसन लगानीकर्ता आजियाटाले आफ्नो वेभसाइटबाट एनसेल हटाएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने निर्णय गरेको आजियाटाले आफ्नो लगानी रहेको ब्राण्डको सूचीबाट एनसेललाई हटाएको हो । यसअघि...