बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न ल्याएको गुगलको ‘जेमिनाई’ कस्तो छ ?

काठमाडौँ । टेक कम्पनी गुगलले च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल जेमिनाई सार्वजनिक गरेको छ । यी एआई उपकरणहरू मानिस जस्तै व्यवहार गर्न डिजाइन गरिएको हो ।  ...