काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२३’ जेन दीपिका ग्यारेट स्वदेश फर्किएकी छन् । अमेरिकाको एल साल्भाडोरमा आयोजित ‘मिस युनिभर्स २०२३’मा सहभागीको क्रममा उनले प्लस साइज मोडलको रुपमा चर्चा कमाएकी थिइन्...