बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बालेनले भने– हनुमानढोकाको प्रहरी भवन भत्काउँछौँ, प्रहरीले माग्यो बदलामा ७ रोपनी जग्गा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले हनुमानढोकास्थित प्रहरीको भवन भत्काउनुपर्ने भन्दै  सहयोग गर्न प्रहरीलाई आग्रह गरेका छन् ।   बालेनले मंगलबार आफ्नै कार्यकक्षमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा...