मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई मन्त्री बस्नेतको अपिल

न्यूयोर्क– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गरेका छन् ।  समस्या समाधानका लागि समयमै उचित कदम...