काठमाडौँ । फिल्म ‘चारदाम’को विशेष शो गरिएको छ । शनिबार इटहरीस्थित इलाईट सिनेमा हलमा गरिएको विशेष शोमा चलचित्रकर्मी, राजनीतिक व्यक्तित्व लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । तामाङ...