सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गाजाको अल–शिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्लुएचओ

जेनेभा ।  आइतबार  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ ।  डब्लुएचओ...