काठमाडौँ । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजाको व्यावसायिक खेतीलाई वैधानिकता दिने बजेटको व्यवस्था कार्यान्वयनमा लैजाने तयारीबारे सरकारलाई प्रश्न गरे । अघिल्लो सरकारले...