काठमाडौँ । सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुन पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । नेपाल फार्म व्यवसायी संघ र जय देश जय चरेस समूहले शनिबार भद्रकालीमा प्रदर्शन गरेको हो ।
_uq2OUHzcGs.jpg)
उनीहरूले साउन २१ गते हुने सुनुवाइ मार्फत नै फैसला दिनको लागि प्रदर्शनको आयोजना गरेको जनाएका छन् । साथै यो प्रदर्शन २१ गतेसम्म चल्ने पनि उल्लेख गरेका छन् । करिब एक दर्जन अभियन्ताको सहभागिता रहेको प्रदर्शनमा गाँजाका फाइदा र उपयोगिता सम्बन्धी सामाग्री पनि प्रदर्शन गरिएको छ ।
_Rt0rbcDWZo.jpg)
_MUmBkfLUA5.jpg)
_iFJBDgfGh5.jpg)
_5EgkWC3KAV.jpg)
_7sagV2koRw.jpg)
_lYjvgxOf8z.jpg)
_ar7UT1qGXh.jpg)
_Qkh60aWiQ5.jpg)
_IJOflvri95.jpg)
_9zrXBi7859.jpg)
_H5v7pgKtWI.jpg)
_tsr7pSIsKC.jpg)
_K2lXXVC1pY.jpg)
_wL6qAVvEgy.jpg)
_Auw02GcVRn.jpg)
प्रतिक्रिया