मुम्बई । फिल्म ‘गदर २’ले बक्सअफिसमा कयौँ रेकर्ड तोडेपछि अभिनेता सनी देओल नयाँ फिल्म ‘सफर’को काममा जुटेका छन् । फिल्ममा सनीको अलवा सलमान खान पनि भित्रिएका छन् । सलमानको फिल्ममा...