बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अब वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले नि:शुल्क रगत पाउने

सुर्खेत । कर्णाली प्रदेश अस्पताल र वीरेन्द्रनगरका अन्य स्वास्थ्य संस्थामा आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले आवश्यक रगतका लागि आर्थिक सहयोग गर्ने भएको हो । त्यसका लागि...